Month: June 2026

उडी छुनु चन्द्र एक: जुम्लाका प्रशान्त ओडको आविष्कारिक यात्राले दिलायो नयाँ प्रेरणा

उडी छुनु चन्द्र एक” भन्ने भनाईलाई वास्तविकतामा उतार्ने एक युवा प्रतिभा हुन् जुम्लाका २४ वर्षीय प्रशान्त ओड। सामान्यतया गाउँमा बसेर ठूला सपना देख्न कठिन मानिन्छ, तर प्रशान्तले सपना मात्र देखेनन्,…