Month: September 2026

पशुपतिनाथमा देखियो तीजको रौनक!

हरितालिका तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु तथा दर्शनार्थी महिलाहरूको ठूलो भीड लागेको थियो। रातो सारी र हरियो पहिरनमा सजिएका महिलाहरू पूजा–आराधना गर्दै भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका…